थारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागतको चटारो

धनगढी । पश्चिम नेपालकाे तराईका थारु बस्तीमा माघी पर्वकाे राैनक छ । १ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमा जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएकाे छ । माघीमा मघौटा, धमार झुम्रा नाचमा पनि रमाइन्छ । घरबाहिर रहेका … Continue reading थारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागतको चटारो